समाचार अद्यावधिक
1 June 2024
आज कक्षा ६,७,८ र गत शनिबार छुट ९ र १० का अभिभावकहरु को भेला तथा बिद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न शि .अ. स. का सदस्य श्री केशव चौलागाईंज्युको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित का. म.पा .वडा न. ४ का वडा प्रतिनिधि श्री नवीन मैनाली , शिक्षक अभिभावक संघका पदाधिकारीज्युहरु, बुद्धिजिवी श्री आनन्द घिमिरे ज्यु, अभिभावकज्युहरु, शिक्षक एवम् कर्मचारीहरु, विद्यार्थहरु लगायत उपस्थित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं । - नारायणी तिमिल्सेना, निमित्त प्रधानाध्यापक एवम् बिद्यालय परिवार