आज मिति २०८२/०२/०६ गते शैक्षिक सत्र २०८१ को बार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई प्राथना सभामा पुरुस्कृत गरीयो। Congratulations and Best wishes for the upcoming exam too. keep it up.
20 May 2025