समाचार अद्यावधिक
5 June 2024
बाँसबारी माध्यमिक विद्यालयका शिक्षक श्री बालाराज घिमिरे सरको आमाको निधन भएको खबरले बाँसबारी परिवार स्तब्ध भएका छौ। आमाको आत्माको वैकुण्ठ बासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ । २०८१/०२/२३