समाचार अद्यावधिक
11 November 2025
kathmandu Institute of child health किओच काठमाण्डौ बाल अस्पताल र Bansbari Secondary School को सहआयोजनामा मिति २०८२ कार्तिक २०,२१ र २४ मा संचालित विद्यालय स्वास्थ शिविरमा सहयोग पुर्याउनु हुने किओच-काठमाडौं बाल अस्पतालका संस्थापक डा. भगवान कोइराला ,किओच काठमाण्डौ बाल अस्पतालका प्रमुख सञ्चालक अधिकृत श्री दिपेन्द्र खड्का,उपस्थित सम्पूर्ण डा. लगायत सम्पूर्ण अस्पताल परिवार, विद्यालय व्यवस्थापन समिति, विद्यालय नर्स Sumin Shrestha लगायत सहयोग पुर्याउनु हुने शिक्षक कर्मचारीहरुलाई हार्दिक धन्यवाद ।