समाचार अद्यावधिक
30 June 2024
Science को हाङगुजि पुर्ण रुपमा निर्मुल र Math को हाङगुजि धेरै मात्र दूर राख्न सफ़ल शिक्षक कर्मश: सागर अधिकार र मान बहादुर तामाङ लगायत सम्पुर्ण बिषय शिक्षक , विद्यार्थी भाइ बहिनी साथै अभिभावक ज्युहरु प्रति निमित्त प्रधानाध्यापाक र बिद्यालय ब्यबस्थापन समिति आभार व्यक्त गर्दछौं । अर्को बर्ष यो भन्दा राम्रो परिक्षाफल को शुभकामना ।