समाचार अद्यावधिक
8 June 2024
आज २०८१/०२/२६ कक्षा नर्सरी देखि कक्षा पाँच सम्मका अभिभावकहरु को भेला तथा सम्पन्न बि .ब्य. स. का सदस्य श्री दिपिका सिङ्ग ठकुरीज्युको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित का. म.पा .वडा न. ४ का वडा प्रतिनिधि श्री नवीन मैनाली , अभिभावकज्युहरु, शिक्षक एवम् कर्मचारीहरु, विद्यार्थहरु लगायत उपस्थित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं । - नारायणी तिमिल्सेना, निमित्त प्रधानाध्यापक एवम् बिद्यालय परिवार