समाचार अद्यावधिक
4 June 2024
Bansbari Secondary School लाई सम्झेर जन्मउत्सव को अबसरमा कक्षा १० का ६२ जना विद्यार्थी भाइबहिनीहरु उपहार स्वरुप श्री मुरारी प्रसाद सिटौला र श्री निज्जल सिटौला ज्युहरु बाट टिसर्ट बितरण गर्नु भयेकोमा बिधालय परिबारका तर्फबाट हार्दिक बधाई । बहुमुल्य समयका लागि कामपा वार्ड नम्बर ३ का अध्यक्ष श्री प्रेम थापा ज्यु र बिब्यस अध्यक्ष श्री श्रीरङ रेग्मीज्युमा पनि धन्यवाद।