समाचार अद्यावधिक
17 May 2024
बिद्यालयले असल , कर्तव्यबोध, सहयोगि, जिम्मेवारी पुर्ण काम गर्ने, बालमैत्री, चिन्ता र दुख लुकाएर सदैव हसिलो अनुहार लियेर बिद्यालय प्रवेश गर्ने, नेपाल भाषा प्रशिक्षक सहायक श्री नानी छोरी महर्जन लाई सम्मान पुर्बक बिदाइ गर्दा को क्षण । वार्षिक 15 हजार को दरले जेहेन्दार बिधार्थी लाइ सहयोग गर्ने पनि जानकारी दिनु भएको मा नानी छोरी म्याम प्रति बिद्यालय परिवार धन्यवाद प्रकट गर्दछौं ।