समाचार अद्यावधिक
23 January 2024
काठमाडौ महानगरपालिकाको लगानीमा यस बाँसबारी माध्यमिक विद्यालयमा दुइवटा AC, ईन्भर्टर सहित ३५ वटा कम्प्यूटर सहितको फ़र्निशिंग कम्प्यूटर कक्ष तैयार भै आज विशेष कार्यक्रम का साथ कामपा वडा नं ४ का वडा अध्यक्ष श्री दिनेश महर्जनज्यु तथा विद्यालयका वि.व्य.स. अध्यक्ष श्री श्रीरंग रेग्मीज्युबाट रिबन 🎀 काटि समुदघाटन गरियो ।यस कार्यक्रमका लागि सम्पूर्ण विद्यालयका सरोकारवालाहरू प्रति हार्दिक धन्यबाद व्यक्त गर्दछौं ।