समाचार अद्यावधिक
3 January 2024
हार्दिक सम्मान तथा बिदाई यस बिद्यालयमा ५ वर्ष भन्दा बढी समयसम्म सफल एवम् डाइनामिक नेतृत्व प्रदानगरि घरपायक पर्ने बिद्यालयमा सरुवा भै जानुभएका प्रधानाध्यापक श्री अनिलकुमार झाज्युलाई विद्यार्थी , अभिभावक संघ , बि. ब्य. स. द्वारा सम्मानगरि बिदाई गरियो।वहाँको मार्ग निर्देशनमा सहायक प्रधानाध्यापकको रुपमा काम गरि सिक्ने मौका प्राप्त गरेकोमा गौरवको महसुस भै रहेको छ। वहाँको जनविकास मा. बि. को कार्यकाल सफलताको शुभकामना - नारायणी तिमिल्सेना, नि. प्रधानाध्यापक एवम् बिद्यालय परिवार