समाचार अद्यावधिक
5 March 2023
सहयोगी हातहरूलाई नमन🙏 यस बाँसबारी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरीब तथा जेहेन्दार वालवालिकाहरूका लागि सहयोग पुगोस भन्ने आसयका साथ रू. २,०१,०००/- को नारायण प्रसाद आचार्य गोविन्द प्रसाद आचार्य स्मृति छात्रवृत्ति कोष स्थापना गरिदिनुभएकोमा उत्तम आचार्य तथा सन्तोष आचार्य साथै सम्पूर्ण आचार्य परिवारजनमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं बाँसबारी माध्यमिक विद्यालय परिवार