समाचार अद्यावधिक
7 July 2024
बाँसबारी मा.वि ( Bansbari Secondary School )लाई टि.टि ब्याट बल, फुटवल,भलिबल, चेस, लुडो, ब्याटमिण्टन, क्यारम बोर्ड लगायतका विभिन्न खेलकुदका सामाग्रीहरु र ५ वटा पंखा उपलब्ध गरिदिनु भएकोमा अध्यक्ष श्री दिनेश महर्जन लगायत सम्पुर्ण टिमलाई धन्यवाद। सामुदायिक बिधालयहरुको स्तर उन्नतिको लागि यस वडा कार्यलय सदैव तयार रहेको जानकारी यस वडाका अध्यक्ष श्री दिनेश महर्जन ज्युले जनाउनु भएको छ। साथै आगामी दिनहरुमा अझ ससक्त रुपमा बिधालयहरुलाई सहयोग तथा सहकार्य रहने जानकारी गराउनु भएको अझ हर्सित भएकाछौ।