नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् शिक्षाको दीप प्रज्जवलनको सिलसिलामा काठमाडौको उत्तरी भेगका शिक्षाप्रेमी र समाजसेवीज्युहरूको तत्परतामा बि. सं. २०१८ सालमा यस बिद्यालयको स्थापना भएको कुरा बिद्यालयको अभिलेखबाट देखिन्छ ।विद्यार्थीको सकारात्मक व्यबहार परिवर्तन , जीवनोपयोगी सीप , ज्ञान वृद्धि र सकारात्मक अभिवृद्धि ( positive attitude ) यसको मुल लक्ष्य रहेको छ। बाँसबारी मा. बि. एक अनुपम सिकाइ केन्द्र स्थापित हुनेछ भने सोच रहेको छ।