समाचार अद्यावधिक
24 May 2024
आज लगभग 4 घन्टा को समय दियेर दुई चरण मा कक्षा 6 देखि 10 सम्मका विद्यार्थी भाइ बहिनीहरुलाई उत्प्रेरक भनाइ राखेर जिउन सिक्नु पनि सिकाइ हो भन्नु हुने उत्प्रेरक श्री अजित थापा ज्यु को निशुल्क सेवा प्रति बिद्यालय परिबार हार्दिक आभार व्यक्त गर्दछ।