समाचार अद्यावधिक
24 July 2024
कक्षा ६ देखि १० सम्मको शैक्षिक उन्नयनकालागि सम्योजक जस्तो गरिमामय पदमा नियुक्ति हुनुभएकोमा शिक्षक श्री लक्ष्मी बस्नेतलाइ बधाई तथा सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछौ। निमित्त प्रधानाध्यापक ( नारायणी तिमिल्सेना) तथा बिधालय परिबार