समाचार अद्यावधिक
23 February 2024
आज हाम्रो बिद्यालयको वार्षिकोत्सब एवम् अभिभावक दिवस भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुभएकोमा प्रमुख अतिथि काठमाडौ क्षेत्र नम्बर ५ का माननीय प्रदीप पौडेलज्यु , विशेष अतिथि शहरी योजना आयोगका सदस्य एवम् बिज्ञ ई. शैलेन्द्र झाज्यु, विशेष अतिथि का. म. पा. - ४ का वडा अध्यक्ष श्री दिनेश महर्जनज्यु,का. म. पा. -३ का वडा अध्यक्ष श्री प्रेम थापाज्यु, मेयर ज्युका सचिवालय सदस्य श्री सस्मित पोखरेलज्यु, बि. ब्य. स. का सदस्यज्युहरु, शिक्षक अभिभावक संघका पदाधिकारीज्युहरु, अक्षयकोष दाताहरु , छिमेकी बिद्यालयका प्र. अ. ज्युहरु, अभिभावकज्युहरू, विद्यार्थीहरू लगायत सम्पुर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । सो कार्यक्रमको सभापतित्व बि. ब्य. अध्यक्ष श्री श्रीरङ्ग रेग्मीज्युले गर्नुभएको थियो ।- नारायणी तिमिल्सेना, प्रधानाध्यापक बाँसबारी मा. बि. , काठमाडौ