समाचार अद्यावधिक
6 January 2024
लाखुरे भञ्ज्याङमा पुस २0 गते बाँसबारी माध्यमिक विद्यालयका कक्षा ६ देखि १० का विद्यार्थीको शैक्षिक भ्रमण । राम्रो व्यवस्थापनको लागि धेरै धेरै धन्यवाद मानबहादुर सर। धन्यवाद, BG सर, SA सर and UA sir तपाईको सहयोग , समर्थनको लागि। यसका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने अन्य सबै शिक्षकहरूलाई धन्यवाद l Photos credited to Sagar sir.