समाचार अद्यावधिक
15 July 2024
हार्दिक बधाई Bansbari Secondary School का बिधालय ब्यबस्थापन समितिका सदस्य श्री सुरेन्द्र केसी जापान कराते दो गोजुरियो ओसिकाई संघको तेस्रो महाधिवेशनबाट सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा बिद्यालय को तर्फबाट हार्दिक् बधाई ज्ञापन गर्दछु । साथै सफल कार्यकालका लागि हार्दिक शुभकामना ।