समाचार अद्यावधिक
18 September 2024
बागमती प्रदेश भित्रका माध्यमिक तह (९-१२)मा अध्ययनरत विद्यार्थीहरु मध्ये आयोजित निवन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कक्षा १० कि छात्रा स्मृति चौलागाईं बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय हरिप्रभा खड्की ज्यु बाट नगद र प्रमाणपत्र सहित सम्मानित ।